स्याङ्जामा चक्रपथ निर्माण सुरु
स्याङ्जा- भौतिक योजना तथा निर्माण मन्त्रालयको सहयोगमा स्याङ्जामा नारायणस्थान देखी अभियानपथ सम्मको चक्रपथ निर्माण सुरु गरिएको छ/
स्याङ्जाको सदरमुकाम पुतलिबजारको सहिद्चोक देखी घुम्ती, प्रगतिनगर, शिवमन्दिर, नारायणस्थान, कारागार अभियानपथ चौकी,नयाबजार हुँदै सो चक्रपथ चार किलोमिटर लामो रहेको छ नारायणस्थान देखी अभियानपथ जोड्ने झन्डै ५०० मिटर बाँकी छ /
यस बर्ष पुलचोक, कारागार, अदालत हुँदै चौपारी सम्म कालोपत्र गरिने र बाँकी नारायणस्थान खन्डको बाटो कटिङ गरी समतल बनाउने योजना रहेको र आगामी बर्षमा निर्माण सम्पन्न गरिने सो कार्यमा संलग्न समाजसेवी रामबन्धु रेग्मिले जानकारी दिए/
साभार राजाधानी साप्ताहिक
(चक्रपथ को फोटो चाडैनै यहाँ हरु समक्ष राख्ने छौ)
1 Comments:
This comment has been removed by the author.
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home