Saturday, August 23, 2008

बत्तिस बालबालिका लाई छात्रब्रिती

साहारा समुह स्याङ्जाले जिल्लाका अती गरीब तथा जेहन्दार छनौटका आधारमा ३२ बालबालिकालाई बिहीवार शैछिक सहयोग सामाग्री बितरण गरेको छ खोज तलाश बाट प्रेसित गरेको खबर अनुसार साहारा समुह स्याङ्जाको आयोजना तथा (NAAA) इटाली र (APEIRON) नेपालको आर्थिक तथा सामाग्री सहयोगमा बालबालिकालाई छात्रब्रिती स्वरुप शैछिक सामाग्री सहयोग गरेको हो शैछिक सामाग्री पाउने बिधार्थिमा ससाना कक्षामा अध्यनरत रहेका छन बितरित शैछिक सामाग्रीमा झोला, पोशाक, जुत्ता, कापी, कक्षागतरुपमा प्रयोगमा आउने सिसाकलम पेन रहेका छन सामाग्री सहित छात्रब्रिती पाउने बिद्यार्थीहरुको सम्बन्धित बिधालयमा १ बर्ष बराबरको भर्ना मासिक र वार्षिक शुल्क बापतको रकम समेत उपलब्ध गराएको छ शिक्षामा सबैको पहुच पुराउने राष्ट्रिय योजनालाई सहयोगलाई साकार रुप दिन शैछिक सामाग्री उपलब्ध गराएको बाताएको छ शैछिक सामाग्री बितरण कार्यक्रममा बोल्ने बक्ताहरुले गरीब तथा जेहन्दार छात्रब्रिती निरन्तर हुनु पर्नेमा जोड दिएका थिए शैछिक सामाग्री बितरण कार्यक्रममा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रशाद लम्साल, स्थानिय बिकास अधिकारी दीपेन्द्रराज पौडेल जिल्ला शिक्षा अधिकारएे दुर्गा प्रसाद श्रेष्ठ सहयोगएे सस्थाका नेपाल प्रतिनिधि बार्बराले सहयोगी सस्थाबाट प्राप्त सहयोगलाई बालबालिकाको पहुचमा पुराउन सकेमा कार्यक्रम सार्थक हुने बताए सहारा समुह स्याङ्जाका अध्यछ कमल प्रसाद पौडेलको अध्यछतामा भएको कार्यक्रममा सहारा समुहका केन्द्रिय सदस्य नारायणप्रशाद पौडेल उधोग बाणिज्य संघका अध्यछ दीपक लम्साल बिद्यार्थी सहभागी बिधालयका शिक्षक का तर्फबाट काजिमान हरिटिकाका शिक्षक बेदप्रशाद दोरङा जिल्ला बाल सरछण समितिका कार्यक्रम अधिक्रित बद्रीप्रशाद वाग्ले सुमित्रा न्यौपाने फडिन्द्र पौडेल लगाएतका बक्ताले बोले साभार खोजतलाश

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home