Monday, March 29, 2010

भालुपहाड





भालुपहाड स्याङ्जा जिल्लाकै सुन्दर पर्यटकीय स्थान मध्ये एक हो यहा पिकनिक खाने घुम्न आउने देखि लिएर नेपाली धेरै फिल्महरु सुटिंग भैसकेका छन् र यो ठाउमा बन्जी जम्पिंग बनाउनको लागि बिसेस टोलि ले अनुगमन गरि रहेको छ मापदण्ड पुरा भएमा छिट्टै नै बन्जी जम्पिंगको मजा पनि लिन सकिने छ .....


0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home