Monday, March 29, 2010

स्याङ्जामा मोटरसाइकल दुर्घटना एक को मृत्यु

स्याङ्जा पुतलीबजार नगरपालिका १३ काली माति मा माइक्रो बस र मोटरसाइकल दुर्घटना हुदा एक को मृत्यु भएको छ पोखरा बाट बुटवल तर्फ जादै गरेको मोटरसाइकल र वालिंग बाट काठमांडू जादै गरेको माइक्रो एक आपसमा ठोक्किदा मोटरसाइकल चालक लेखनाथ न पा १३ का मन काजि थापाको उपचारको क्रममा मृत्यु भएको हो

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home