Thursday, May 6, 2010

बन्दका केही झलक स्याङ्जा वरिपरि बाट नवाज भाई ले लिएका तस्वीर हरु !!


 
महेन्द्र चोक मा माओवादी कर्यक्रताहरु
अन्य तस्वीरहरु हेर्नका लागि
सुनसान प्रगतीनगर
बन्दको मजा केटाकेटी हरु लाई
लुडो खेलेर बन्दको सदुपयोग गर्दै युवाहरु
कतै किनमेल गर्न पाईन्छ की ..
बन्दको निरिछण गर्दै युवतीहरु
मालेबगरमा फुटबल मैदान बन्दै छ रोडमा सिकेर खेल्न जाने
भुपु सैनिक टोल
साइकल अनी बन्द
चौकी बिपी चोक अनी पैदलयात्री
                                                

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home