Tuesday, May 4, 2010

जुग्ले मा कोइरालाको ४५ ओ पुण्यतिथीमा स्रदान्जली सभा

   मोहम्मद अजिज अलि 


   स्याङ्जा २० बैशाख - स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ४५ ओ दिनको पुण्यतिथीको अवसर पारेर सेतिदोभानको जुग्लेमा एउटा कार्यक्रम को आयोजना गरियेको छ

उक्त सभामा स्याङ्जाका चिलौनेबास, फाफरथुम, सेतिदोभान, बाङ्सिङ लगाएतका गबिसका बासिन्दा हरु उल्लेखिय सन्ख्यामा उपस्थिती थियो स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ४५ ओ पुण्यतिथीमा स्मरण कार्यक्रमको आयोजना गरिएको हो
उक्त कार्यक्रमको अध्यछता बेदप्रसाद पनेरुले गरेका थिए भने प्रमुख अतिथी नेपाली काङ्रेसका महासमिती सदस्य मोहनी प्रसाद पौडेल हुनुहुन्थियो कर्यक्रममा त्रिभुवन पौडेल, विश्व बन्धु शर्मा, गोबिन्द पौडेल, पुष्प पौडेल,मन्जु पनेरु, नरायण शर्मा लगायतका बक्ता हरुले गिरिजा बाबु को ब्यक्तित्व र योगदानको बारेमा चर्चा गर्का थिए
बक्ता हरुले स्वर्गिय कोइरालाले देखाएको बाटो म चल्नु सच्चा काङ्रेसको कर्तब्य भएको जोड दिएका थिए |

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home