Wednesday, May 5, 2010

स्याङ्जामा पनि प्रतिकार जुलुस् "बन्द निशेधित क्षेत्र घोषणा"

             स्याङ्जा बैशाख २२- आमहड्तालको चौथो दिन एकिक्रित माओवादीले गरेको बन्द लामो र कस्ट्कर भएको भन्दै स्याङ्जा पुतली बजार नगर पालिका ४ बाडखोला बजारका स्थानियबासी तथा ब्यबसायी हरुले आमहड्तालको प्रतिकारमा बिरोध र्याली निकालेका थिए बाडखोला माथि वेलफेअर बाट निकालिएको जुलुस् स्याङ्जा सदरमुकाम तिर आउन खोज्दा सम्भाबित मुठभेड लाई रोक्न जिल्ला प्रहरी कार्यालय स्याङ्जा का प्रहरीले बीच बाटोमै रोकेको थियो र्यालीमा आमहडताल फिर्ता गर काम गरेर खान पाउनु पर्छ जस्ता नारा हरु लगाएका थिए |
"साथै स्थानिय नागरिक हरुले बाडखोलालाई बन्द निशेधित क्षेत्र घोषणा गरेका छन् "

1 Comments:

Anonymous Anonymous said...

बन्दले आजित भएपछि के गर्नु त? । तर यहि क्रम जारी रहेमा मूठभेड र आन्तरिक युध्द निम्तेला भन्ने डर पो भयो ।

May 5, 2010 at 11:12 PM  

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home