Tuesday, May 11, 2010

स्याङ्जामा ५९ ओ कानुन दिवस

           स्याङ्जा बैशाख २7 - जिल्ला अदालत बार एसोसिएसन स्याङ्जाद्वारा आईतवार एउटा कार्यक्रम बीच "नेपाल बारको अभियान दिगो शान्ति र सबिधान" भन्ने मुल नारा सहित ५९ ओ कानुन दिवस मनाएको छ |

कार्यक्रममा प्रमुख जिला अधिकारी जीवन प्रसाद ओलीले दश बर्शे सशस्त्र युद्धको समय भन्दा अहीलेको पिडादायी भएको बताउनु भयो उक्त कर्यक्रममा बोल्दै नेपाली काङ्रेसक महासमिती सदस्य मोहनी प्रसाद पौडेल , एमालेका अध्यछ चक्रबहादुर पराजुली, पत्रकार महासघका अध्यछ ओम प्रकाश शर्मा मानब अधिकार तथा शान्ति समाजका अध्यछ चन्द्र बहादुर केसी बार एसोसिएसनका केन्द्रिय पार्सद तुलसी गिरी, दुर्गा नारायण ढकाल, टन्क प्रसाद पौडेल, टन्कप्रसाद न्येपाने लगायतले सर्ब साधारण ले चाहेको सम्भिधान दिगो शान्ति बिधीको शासनका लागि सम्पुर्ण दलले दलिय स्वार्थ त्यागेर मुलुक को गतिरोध को अन्त्य गर्नु पर्ने बतायेका थिए |

बार स्याङ्जाका अध्यछ युग नारायण श्रेष्ठको अध्यछतामा उक्त कार्यक्रम भएको थियो |

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home