Monday, April 26, 2010

फोटो पत्रकार महासंघ मा गिरिधारी पोख्रेल अध्यछ

          स्याङ्जा बैशाख-१२, स्याङ्जा सदरमुकाम महेन्द्र चोकमा जिल्लाका पत्रकार हरुको भेला आइतबार सम्पन्न भयो साथै उक्त भेलाले गिरिधारी पोखरेलको अध्यछमा फोटो पत्रकार महासंघ स्याङ्जा शाखा गठन गरेको छ

सात सदस्सीय उक्त समितिको उपाध्यक्षमा जानु पंगेनी,   सचिबमा अर्जुन काफ्ले, सहसचिबमा श्रीकृष्ण सिक्देल, कोसाध्यछमा प्रकाश डोटेल र सदस्य हरुमा प्रदीप कोइराला र बसन्ती बास्तोला रहेका छन्
उक्त भेलामा महासंघका केन्द्रीय उपाध्यछ त्रिभुवन पौडेल महासचिब डम्बर अधिकारि पत्रकार महासंघ स्याङ्जाका ओमप्रकाश शर्मा लगाएत को उपस्तिथी रहेको थियो

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home