Monday, April 19, 2010

ज्याग्दी र सेती खोलामा मोटरेबल पुल बन्ने

स्याङ्जा -५ बैशाख ,
स्याङ्गजा को मल्यांगकोट गाबिस - १ ज्याग्दी खोला र भाटखोला गाबिस -७ सेती खोलामा  मोटरेबल पुल  बन्ने भएका छन् करिब दुइ करोड पैसठी लाख को लागत मा पुल बन्ने भएका हुन्
दुवै पुलको शुक्रबार एक कार्यक्रम बीच स्थानीय बिकाश राज्यमन्त्रि गणेशबहादुर खड्काले शिलान्यास गर्नु भयो
सिलान्यास कार्यक्रम मा बोल्दै खड्काले माओबादीले नेत्रित्वो गरेको सरकार आफ्नै कारण ले नौ महिना भन्दा बादी नटिकेको माओबादीले फेरी नेत्रित्वो माग गर्नु हास्यास्पद भएको भातौनु भयो जनतालाई बिस्वाश दिलौना नसक्दा सम्म माओबादीको नेत्रित्वोमा सरकार बन्न नसक्ने बताउदै खड्काले बर्तमान सरकार लै राष्ट्रिय सरकार बनाउनु पर्ने मा जोड दिनु भयो

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home