Monday, April 26, 2010

स्याङ्जा नगर विकास समिति पुनर्गठन

स्याङ्जा बैशाख- १२
              स्याङ्जा नगर विकास समितिको पुनर्गठन गरिएको छ " भौतिक योजना तथा निर्माण मन्त्रालय भवन तथा आवास शाखाले समितिका अध्यछ स्थानेश्वर खत्रीलाइ हटाइ मदन बहादुर कार्की लाइ नियुक्त गरेको हो
नवनियुक्त अध्यछ कार्की संबैधानिक राजतन्त्रको पछ्मा रहेको कमल थापा को राप्रपा नेपाल समर्थित कार्यकर्ता हुन् भने हटाइएका खत्री माओबादी समर्थित हुन
नवगठित समितिका सदस्यहरुमा डा. गोपीनाथ पौडेल, जोग कुमारी गुरुङ , गुप्त बहादुर मल्ल रा क्याप्टेन रेख बहादुर गुरुङ रहेका छन् सदस्यमा मनोनित सबै राप्रपा नेपाल समर्थित कार्यकर्ता हुन्
यहि बैशाख ९ गते बसेको मन्त्रि परिसदको बैठकले उनि हरुलाई मनोनित गरेको थियो |

1 Comments:

Anonymous Anonymous said...

अचम्मै भएछ त.. लौ जे होस सबैलाई बधाई

May 1, 2010 at 6:18 AM  

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home