Wednesday, April 7, 2010

स्याङ्जा बजार मा घर बनाउन खालि जग्गाको अभाब

पुतली बजार नगरपालिका १ स्याङ्जा बजार मा घर बनाउन खालि जग्गाको अभाब दिन प्रतिदिन बढ्नेक्रम जारि छ स्याङ्जा चौकी देखि लिएर प्रगति नगर सम्म करिब २ किलोमिटर लामो बजारमा छिटपुट बाहेक ठाउँ खालि छैन घर बनाउने क्रम बढ्दो छ पहिले को तुलनामा स्याङ्जा बजार धेरै परिबर्तन देख्न सकिन्छ
समाएको माग संगै भित्रि जग्गा हरु लाइ पलाटिंग गरि धेरै ठाउको जग्गा हरु बिक्रि भै सकेको छ स्याङ्जा बजारको प्रहरी कल्याणकोस भवन बाट प्रगति नगर झर्ने ओरालोमा पनि बाटो को दाया बाया को जमिनलाइ सम्माएर घडेरी बन्दै छ थप जानकारी फोटो हरुको साथ आर्को ब्लगमा राख्ने छौ /

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home