Saturday, April 24, 2010

नव वर्षमा बाडखोलाद्वारा आयोजित खुला भालिबलको उपाधि आँधीखोला तमु समाज स्याङ्जाले जितेको छ । तमु समाजले रावि 'ए' लाई ३-१ ले हराएर उपाधि जितेको हो ।

1 Comments:

Blogger दूर्जेय चेतना said...

निकै रमाईलो र रोचक रहेछ अजिज् जीको बल्ग। स्याङ्जाको ताजा खबरहरु पनि पठ्न पाईने।

May 1, 2010 at 6:24 AM  

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home