Friday, May 21, 2010

ट्रक दुर्घटना ४ जनाको अवस्था गम्भिर

       स्याङ्गजा जिल्लाको तुल्सीभन्ज्याङ्ग गा.वि.स. नजिकै करिदीमा बुटवल देखि पोखरा तर्फ रक्सि लिएर जादै गरको लु १ ख ३९७६ नं. को मिनी ट्रक दुर्घटना भएको छ। ट्रक सडक देखि करिब १०० मिटर तल खसेको र ट्रकमा सवार ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home