Saturday, July 3, 2010

एसएलसीमा फेल भएपछि आत्महत्या

         स्याङ्जाको पुतलीबजार नगरपालिका-८ सातौं ठूलापोखरीमा एक युवतीले प्रवेशिका परीक्षामा असफल भएपछि आत्महत्या गरेकी छन् । स्थानिय नवदत्त ढकालकी १८ बर्षीया छोरी मनकुमारीले आफ्नै घरको बार्दलीमा गएराति झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले रजस्थल उच्च माबिबाट परीक्षा दिएकी थिइन् ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home