आधिखोला पुल

साईबर स्याङ्जा- पुतली बजार नगरपलिका ९ स्याङ्जा बजार को नयाँ आकर्सक बनेको छ आधिखोलामा निर्मित यो पुल उक्त पुल सम्पन्न भए पछी त्यो क्षेत्र आज भोली घुम्न जाने हरुको संख्या बड्दो छ प्रायजसो गर्मी याममा नै त्यहा चाहलपहल हुने गर्छ खासगरेर युवा युवती हरु का लागि साझपख घुम्न जाने ठाउँ बनेको छ सचिनै त्यहाको बातावरण र चारैतिर देखिने रमणिय द्स्य आधिखोला बगेको हेर्दा जो कोही पनि रमाउछननै भन्नेकुरा साझापख देखिने मोटर्साइकल हरुको तातिले 

आभास दिलाउछ पुल निर्माण पछी कर्किनेट, दरौ सिरुबारी चल्ने गाडी हुन या लामागे, गहते, मैदान,सिरिनडाडा चल्ने टर्याक्स जीप हरुनै किन नहोस आवत जावत ले साह्रैनै रमाइलो बनाएको छ स्याङ्जा बजार बाट प्रगती नगर बाडखोला र स्याङ्जा को पुरानो बजार पुतलिखेत हुँदै अधिखोला माथि बनेको यो पुल सम्म पुगे पछी आफु लाई नयाँ अनुभुती हुन्छ एक जना साथीको भनाइ थियो स्याङ्जामा घुम्ने ठाउँ हरुको कमी छ भन्छन तर म यो कुरामा सहमत् छैन स्याङ्जा बाहिर बाट आएक एकजना साथी को भनाइ थियो अबस्य चाडैनै लामागे फाटमा ठुलो बजार बस्ने कुरा उक्त पुल बनेपछि स्याङ्जाबासी हरुमा आसा पलाएको छ / समयमै ब्यवस्थित बजारको पूर्बाधारहरुको योजना गर्नसके नमुना बजार बन्नेमा कुनै दुइमत छैन /
