Monday, July 28, 2008

स्याङ्जाको कफी जापान र अमेरिकामा निर्यात

पाउना खेतीका रुपमा प्रख्यात कमाउदै गएको कफी खेतीप्रती स्याङ्जामा आकर्सण बढ्दै गएको छ गत बर्षको तुलनामा यस् बर्ष कफीको उत्पादनमा बृदि भएको छ बिगत्मा जस्तै यस् बर्षमा पनि जिल्लामा उत्पादित कफी जापान र अमेरिका निर्यात गरिएको छ आर्थिक बर्ष २०६४/०६५ सालमा कफी किर्सकहरु बाट जिल्लामा उत्पादित कफी जिल्ला कफी ब्यबसायी संघ को सक्रिएतामा सन्कलन गरी बिक्री गरिएको छ संघको सहयोगमा सन्कलित कफी एभरेस्ट कफी मिल पाच खाल काभ्रे पलान्टेक कफी स्टेट कठमान्डौ र हाइल्यान्ड कफी प्रमोसन कम्पनी लि ले खरिद गरी बिदेश निर्यात गरेको हो २०६४ सालको १ बर्ष अवधिमा जिल्ला मा उत्पादित ड्राइ पार्चमेन्ट २६ टन ४ सय ९० किलो ग्राम र दड्राइ चेरी ४ टन ५ सय किलो ग्राम कफी निर्यात भएको छ गत बर्ष २०६३ सालको १ बर्षको अवधिमा ड्राइ पार्च मेन्ट २३ टन र ड्राइ चेरी ४ टन कफी निर्यात भएको थियो जिल्ला मा रहेका २ नगरपालिका र ६० गाबिस मध्य २ नगरपालिका र २८ गबिसमा कफीको बडी मात्रा मा उत्पादन हुने गरेको छ बिगतका बर्षमा छिरलिएर रहेका कफी सन्कलन पल्पिङ केन्द्रलाई यस बर्ष देखी ब्यबस्थित गरिएको छ जिल्लामा हाल २० वटा पल्पिङ केन्द्र रहेका छन पल्पिङ केन्द्र लाई सहयोग गर्नका लागि ४ वटा उपकेन्द्र ४ वटा निजी केन्द्र स्थापना गरिएको जिल्ला कफी ब्यबसायी संघका अधछ्य फणीनारायण अर्यालले बताए स्थानिय स्तरमा फेस चेरी कफीको मुल्य २५ देखी ३० रुपैयाँ सम्म तोकिएको छ ड्राइ पार्चमेन्ट कफीको मुल्य भने १ सय चालिस रुपैयाँ तोकिएको छ जिल्ला कफी ब्यबसायी संघले कफी निर्यात गर्ने कम्पनी सँग कोटेसन आव्हान गर्दा फेस चेरिको मुल्य ३५ देखी ५० रुपैयाँ तोकिएको छ भने पार्चमेन्ट कफी प्रती किलोग्राम १ सय ६३ रुपैयाँ तोकिएको छ जिल्ला कफी ब्यबसायिले क्रिसक सँग सन्कलन गर्दाको मुल्य र कम्पनी लाई बिक्री गर्दाको मुल्य फरक रहेको छ संघको माताहातमा बिक्रीगर्दा फरक परेको मुल्य बाट हुने लाभान्स समेत कफी सम्बन्धित सबै क्षेत्रलाई बितरण गरिएको जिल्ला कफी ब्यबसाइ संघका लेखाप्रमुख माया तिवारी ले बताएकी छन संघले कम्पनी हरुलाई बिक्री गर्दा भएको लाभान्स मुल्य मध्यको ४० प्रतिसत रकम कफी उत्पादक क्रिसक २० प्रतिसत रकम पाल्पार संचालक १० प्रतिसत रकम पल्पिङ ब्यबस्थापन समिती १० प्रतिसत रकम क्रिसक समुह र बाँकी रहेको २० प्रतिसत रकम संघमा कार्यालय सन्चालनका लागि रखिने गरेको छ जस्ले गर्दा जिल्लामा कफी खेती तर्फ क्रिसक हरुको आकर्सक ह्वात्तै बडेको छ आगामी बर्षमा थप १० गाबिसमा कफी खेती बिस्तार हुने अनुमान गरिएको छ जिल्ला का सयौ कफी क्र्सक हरुमा १ दर्जन क्रिसक हरुले त वार्षिक रुपमा लाखौं रकम आम्दानी समेटा गरेका छन कतिपय क्रिसकले कफी खेती बाटनै जीवन निर्वाह गर्ने गरेका छन जिल्ला कफी ब्यबसायी संघले जिल्लामा उत्पादित कफी सन्कलन गरी बिक्री गर्दा क्रिसकमा खेतिप्रती आकर्सक बडेको संघका अध्यक्ष अर्यालले बाटए अन्य कृषिजन्य बस्तुको उत्पादन पछी बिक्रिको लागि समस्या हुँदै आएको छ कफी उत्पादन गरेपछी बिक्रिको लागि बजारको समस्या नहुने कफीखेती क्रिसकले बाताएका छन बढी मात्रामा कफी उत्पादन गर्ने बिभिन्न जिल्ला मध्य काभ्रेपलान्चोक र पाल्पापछी स्याङ्जालाई लिने गरिएको छ बिशेष गरी ठुला ठुला रुखका खेतीहरु भित्रपनी कफीको बिरुवा लगाउन पाइने हुनाले खेतिका रुपमा पनि कफीलाई लिने गरिएको छ बिगत ५ बर्षदेखी जिल्लामा खेतिको रुपमा पनि कफी उत्पादन थालिएको छ साभार खोजतलास