Sunday, May 9, 2010

स्याङ्जामा भएको शान्ति रर्यालीका झलक नवाज भाईको क्यामेरा बाट

एकिक्रित माओवादीले गरेको आम हाडतालको छैठौ दिन आन्दोलन फिर्ता गर्न दबाब तथा बिरोध स्वरुप स्याङ्जामा भएको शान्ति रर्यालीमा उपस्तिथ संघ सस्था नागरिक समाजका अगुवा हरु र स्थानिय बासिन्दाहरु
थप तस्विरहरु हेर्न
भित्र पस्नुहोस

सहमतिको आधारमा मुलुकलाई अगाडि लैजानुर्पर्छः सभासद् पाण्डे

सहमतिको आधारमा मुलुकलाई अगाडि लैजानुर्पर्छः सभासद् पाण्डे

                    गल्याङ, २५ वैशाख।सभासद् मोहनप्रसाद पाण्डेले मुलुक सङ्क्रमणकालबाट गुज्रिएकोले सहमतिको आधारमा मुलुकलाई अगाडि लैजानुपर्नेमा जोड दिनुभएको थियो।
स्याङ्जा जिल्ला तुलसीभन्ज्याङ गाविस वडा नं. ५ जिमुहाकट्टीअर्न्तर्गत गल्कोट उच्च माविको स्वर्णहोत्वस समापन समारोहमा बोल्दै सभासद् पाण्डेले शान्ति प्रक्रिया र सेना समायोजन हुन सक्दैन तबसम्म समयमा संविधान नआउने दावी गर्नुभयो।
भित्र पस्नुहोस