Saturday, August 16, 2008

स्याङ्जामा जीप दुर्घटना एकको मृत्‍यु आठ घाइते

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १२ राङ्खोला बाट ग्रामीण क्षेत्र बिरुवा अर्चले तर्फ कच्ची सडक खण्डको राङ्भाङ -८ धोबादी भन्ने स्थानमा जीप दुर्घटना हुँदा १ को मृत्‍यु भएको छ भने ८ जना घाइते भएका छन बिहीवार दिउसो राङ्खोलाबाट बिरुवातर्फ जादै गरेको ग १ ज २७२० नम्बरको जीप दुर्घटना भएको हो दुर्घटनामा परी मृत्‍यु हुनेमा बिरुवा अर्चले-४ निवासी १५ बर्सिया शुसिला राना रहेकी छिन् दुर्घटनामा घाइते हुनेहारुको जिल्ला अस्पताल स्याङ्जामा उपचार् भैइरहेको छ घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरि कार्यलय स्याङ्जाका प्रमुख लोक्बन्धु शर्माले बताए जीप तिब्र गतिमा रहेका कारणले दुर्घटना भएको बताइएको छ दुर्घटनामा परेको जीप सडक बाट कारीब ५० मिटर तल खसेको थियो जीप चालक दुर्घटना पछी फरार भएका छन दुर्घटनामा परि सामान्य घाइते भएका ८ मध्य ५ जना सामान्य उपचार पस्चात घर फर्केका छन दुर्घटनामा परि घाइते हुनेहारुमा बान्थोक देउराली -४ निवासि बर्ष १९ कि बिमला खत्री बिरुवाअर्चले -६ का बर्ष -१९ कि आशा खड्का ,७ कि १८ बर्सिया सरु राना, ५५ बर्सिया ईन्द्रकुमारी थापा , ४ कि ४८ बर्सिया द्रोपती राना , ४ कै ६१ बर्सिया कमला कुमारी थापा तथा किचनास -४ कि १५ बर्सिया अनिता राना र सोही गाबिस २ का ७२ बर्सिय किम लाल रहेका छन साभार खोजतलाश