Saturday, April 17, 2010

शालिकग्रामधाम सेतीवेणीमा भक्तजनको र्घुर्इंचो

April 17, 2010
गल्याङ, २ वैशाख। ँदिगो शान्ति मानव कल्याण धर्म संस्कार, सांस्कृतिको संरक्षण र सर्म्वर्द्धन गरौ, विश्व विराट शालिकग्राम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरौं’ भन्ने उद्देश्यका साथ सञ्चालित श्रीमद्भावत सप्ताह ज्ञान महायज्ञमा भक्तजनको घँुइचो लागेको छ।
भित्र पस्नुहोस

जनविश्वास प्राप्त नगर्दासम्म माओवादी सकार बन्न सक्दैनः राज्यमन्त्री खड्का

April 17, 2010
जनविश्वास प्राप्त नगर्दासम्म माओवादी सकार बन्न सक्दैनः राज्यमन्त्री खड्का

वालिङ, ३ वैशाख। स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्काले जनविश्वास गुमाएको माओवादीले जनतालाई विश्वास दिलाउन नसक्दासम्म माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने वताउनु भएको छ। उहाँले मुलुकको आमुल परिवर्तनको जिम्मा काङ्ग्रेसको काँधमा रहेको समेत दावी गर्नु भयो ।
भित्र पस्नुहोस