Monday, December 13, 2010

सिरुवारीमा स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २६ - 
नेपालको पहिलो पर्यटकीय गाँउ सिरुवारीमा देशमै पहिलो पटक नमुना स्वास्थ्य पर्यटक गाउँको विकास विषयक पाचँ दिने तालिम सम्पन्न भएको छ । पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरगतको समिति तारा गाउँ विकास समितिको अयोजनामा संचालित तालिममा ग्रमिण पर्यटनको विकास होमस्टे हर्बलथेरापि लगायतकाका विषयमा प्रशिक्षण प्रदान गरीएको हो ।
भित्र पस्नुहोस

बहुमतिय सरकारको विकल्प छैन - सभाषद गोपालमान नेता श्रेष्ठ

(लोकनाथ मरासिनी)
स्याङ्जा मंसिर २६ - 
नेपालि काँग्रेसका केन्द्रिय सदस्य तथा सभाषद गोपालमान श्रेष्ठले सहमतिय सरकार निर्माण गर्न संभव नभएपछि बहुमतिय सरकार गठनको विकल्प नभएको बताउनुभएको छ । तिन ठुला दलको राजनैतिक खिचातानीका कारण देश अहिलेको अन्यलोग्रस्त अवस्थामा पुगेको नेता श्रेष्ठको भनाई छ ।
भित्र पस्नुहोस

कालिक बहुउद्धेश्यक सहकारी संस्थाको बार्षिक साधरण सभा सम्पन्न

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २५ - कालिक बहुउद्धेश्यक सहकारी संस्था ठुलाडिहि ८ स्याङ्जाको सातौ वार्षिक साधरण सभा अजा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले संस्थाको गत आर्थिक वार्षको ३८ लाख बराबरको अया व्यय विवरण पेश गर्दै आगामि आर्थिक वार्षका लागि ८० लाख बराबरको अया व्यय विवरण सार्वजनिक गरेको छ ।
भित्र पस्नुहोस

रापुली तमु बन्धुहरुको कुल पुजा

(लोकनाथ मरासिनी)
स्याङ्जा, मंसिर २५ - 
आरुखर्क गाउँ विकास समिति १ गलेम स्याङ्जामा शनिबार रापुली तमु बन्धुहरुको कुल अर्थत सिल्लो पुजा विभिन्न संस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ । बयोबृद्ध पुजारी केशव तमुद्धारा पुजा अर्चना गरी सम्पन्न भएको पुजामा गाँउ तथा जिल्ला बहिराका समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।
भित्र पस्नुहोस

माइक्रो ल्यापटप अभुमिखिकरण तालिम सम्पन्न

लोकनाथ मरासिनी
स्याङ्जा, मंसिर २५ - 
स्याङ्जा जिल्ला भित्र रहेका अंग्रेजि शिक्षकहरुको संगठन नेल्टा स्याङ्जाको अयोजनामा शनिबार एक दिने माइक्रो ल्यापटप अभुमिखिकरण तालिम सम्पन्न भएको छ ।
इन्टरनेशनल ट्रेड कन्सर्न नेपालको सैजन्य तथा प्रविधिक सहयोगमा सदरमुका स्याङ्जा बजारमा तालिम सम्पन्न भएको हो ।
भित्र पस्नुहोस