Saturday, April 3, 2010

धार्मिक क्षेत्र पञ्चासेमा डढेलो,जडिबुटी नष्ट !


स्याङजा, चैत्र २२ - कास्की,स्याङजा र पर्वतको संगममा पर्ने प्रसिद्ध पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चासे क्षेत्रमा शनिबार रातिदेखि भिषण डढेलो लागेको छ । पञ्चासे क्षेत्रमा पर्ने पर्वतको आर्थर र राम्जादेउराली गाबिसमा पर्ने चिलाउने पाखा र डण्डुरे क्षेत्रबाट आगो सुरु भएको हो । पर्यटकीय क्षेत्र पञ्चासेको करिब ५ हजार हेक्टर मध्ये ३ सय वन क्षेत्र डढेलोले सखाप भईसकेको प्रत्यक्षदर्शी गाउँलेहरुले बताएका छन् ।
भित्र पस्नुहोस