Thursday, February 19, 2009

अस्पताल निर्माणकार्य प्रभाबित

स्याङ्जाको दर्सिङ दहथुम १ हेलुका स्थानियबासीको सकृयातामा स्थापना भएका ५० शय्याको कालिका सामुदयिक शिक्षाण अस्पतालको भवन निर्माणकार्य दाताले कबुल गरे अनुसारको सेयर रकम नउठदा अबरुद्द भएको छ स्थानियस्तरमा सहयोगस्वरुप सन्कलन गरिएको रकम बाट ७ रोपनी जग्गा मा २०६२ साल बाट निर्माण कार्य सुरु गरिएको थियो करिब् २ करोडको लागतमा स्थानियबासिको सकृयातामा निर्माण शुरु गरिएको हो भावन निर्माणको कार्य सुरु भए पनि निर्माणका क्रममा आर्थिक समस्या परेका कारण योजना अनुरुप २०६४ को को अन्तिममा निर्माण कार्य सम्पन्न हुन नसकेको निर्माण समितिका सन्योजक प्रेम नारायण अर्याल ले बताए भवनको निर्माण कार्य अब करिब् करिब सिद्दिन लागेको छ र ०६५ को अन्तिम सम्ममा अस्पताल् सन्चालन गरिने तयारी भैरहेको बताएपनी अब निर्धरित समयमा नहुने पक्का भै सकेको छ अस्पतालमा आजीवन सदस्य हुन १ लाख रुपैयाँ भन्दा माथिको सहयोग र स्थाइ सदस्य हुनका लागि 10 हजार भन्दा माथिको सहयोग गर्नु पर्ने ब्यवस्था गरिएको छ हाल सम्म ३१ जनाले आजिबन एक हजार १७८ जनाले स्थाइ सदस्य भएको अर्याल ले बताये अस्पताल् को नियम अनुसार स्थाइ सदस्य बन्ने लाई वार्षिक २५००० को निसुल्क स्वास्थे सेवा प्रदान गरिने ब्यवस्था गरिएको छ अस्पताल् सन्चालनमा आएपछी स्याङ्जा , पाल्पा, गुल्मी, तनहुँ, पर्बत् लगायताका छिमेकी जिल्लाका सर्बसदारण ले पनि प्रतछ्य लाभवान्दित हुनेछन अस्पातलको अतिरिक्त सो सामुदाइक सस्थाले स्थानिय स्तर मै नर्सिङ क्याम्पसको अध्यानलाइ समेत् अगाडि बदाउने भएको छ नर्सिङ क्याम्पसमा हेल्थ असिस्टेन्द , स्टाफ नर्स, र सि . एम . ए बिषयको अध्ययन गराउने लछ्य राखिएको समुदाइक सस्था स्थापनामा सहयोगि फडिन्द्र नारायण अर्याल ले बताए साभार एच के नेपाल दट कम