Saturday, July 26, 2008

आधीखोला ले बगायो

वालिङ नगरपालिका-४ स्याङ्जाका नयालाल पराजुली लाई कटहरे स्थित आधिखोला ले बगाएको छ स्याहारे बाट वालिङ बजार आउन खोला तर्ने क्रममा उक्त घटना साउन ९ गते दिउसो घटेको थियो हाल सम्म बेपत्ता रहेका पराजुली को उमेर ६४ बर्ष रहेको कुरा थाहा हुन आएको छ र उनको खोजी कार्य जारी छ