Monday, May 10, 2010

स्याङ्जा बजारमा घरहरुको चाप बडेपछी पाखा,बारी,खेत पनि घडेरी बन्दैछन !!


                         ज्योति उच्च माबी पछाडिको बारीहरु पलटिङग गरेर घडेरी बनाउदै |
     स्याङ्जा बजारमा यो भन्दा पहीले पनि प्रगती नगर फिल्म हल पछाडि बिरेन्द्र नगर र दानचौर लगाएतका ठाउँ हरुमा जग्गा पलटिङग गरि बिक्री बितरण भैसकेको छ |