Wednesday, April 21, 2010

स्याङ्जाको आकाशमा देखिएको भारतीय जेट को रजाइ...........

तस्वीर: रबिन्द्र केसी

प्रेमीले ज्यान लिए प्रेमिकाको

       ८ वैशाख, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा आफ्नै प्रेमीले केबलको तारले घाटी बाँधेर प्रमिकाको हत्या गरेको छ ।

भारतको बिहारमा स्थायी घरभएका प्रेमी कलिम सेखले कास्की निर्मलपोखरी ७ घर भएकी २२ वषिर्या चाँदनी पोख्रेलको हत्या गरेको कास्की प्रहरीले जनाएको छ ।
भित्र पस्नुहोस